यस्तो अवस्थामा म पुनः कतार जानु ठिक हो की होइन ?

प्रश्नः मेरो नाम श्रीप्रसाद दर्लामी हो घर नवलपरासी बर्ष अघि अर्कै मान्छेको पासपोर्टमा फोटो परिवर्तन गरेर कतार गएको थिएँ दुई बर्ष मैले त्यहाँ काम गरेर फर्के पुनः कतार जान चाहन्छु तर पहिले मेरो फिंगरप्रिन्ट पनि लिइएको आँखाको पनि एक्सरे गरिएका कारण मलाई कुनै अप्ठ्यारो पर्छ की भनेर डर लागेको के जान हुन्छ वा हुन्न होला, उत्तरको अपेक्षा गर्दछु  

उत्तरः तपाईको फिंगर प्रिन्ट लिइएको आँखाको नानीको पनि रेकर्ड राखिएका कारण तपाई पुनः कतार नजानु नै उपयुक्त हुन्छ अन्यथा तपाईलाई कतारमा उत्रिइसकेपछि अध्यागमन कार्यालयमा पुरानो रेकर्ड देखिने त्यसले तपाईको पहिलेको नाम हालको नाम फरक पर्न गई समस्या आइपर्न सक्छ

यो पनि पढ्नुहोस्

मैले युएईमा काम थाल्नु अघि के कुरामा हस्ताक्षर गर्नुपर्छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया