आँखा कमजोर भएकाले बिदेश जान पाउँछन् ?

प्रश्नः मेरो नाम दिलविक्रम अधिकारी हो र म अहिले काठमाडौंमा बस्छु । म सेक्युरिटी गार्डका रुपमा वैदेशिक रोजगारमा जान चाहन्छु । मेरो आँखा केहि कमजोर छ । म विदेश जान सक्छु कि सक्दिन होला ? उत्तरः तपाईको आँखा कति कमजोर छ भन्ने कुरा प्रष्ट भएन । तपाईको आँखा कति कमजोर हो ? धेरै नै कमजोर छ भनें जान सकिन्न । तर सामान्य दृष्टि क्षमता कमजोर हुने वित्तिकै जान नपाइने भन्ने हुन्न । अहिले पनि कतिपय व्यक्ति चस्मा लगाएर वैदेशिक रोजगारीका लागि गइरहेका छन् । (सुरेश पौडेल, नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि))

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय