टिपनटापन

एक नेपालीले फिर्ता गरे भेटेको करोड बढी रकम

 

काठमाडौंदुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्।

दुबई पुलिसका नायव निर्देशक क्लोनेल अकिल मुहम्मद अलीका अनुसार स्टारबक्स कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको लाख १८ हजार अमेरिकी डलरसहितको झोला प्रहरीमार्फत फिर्ता गरेका हुन्।

उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र बैंकका कार्डहरु रहेको मिरनले अल वर्षा पुलिस स्टेसनमा बुझाएको दुबर्इ

रोकियो ओमानको सरकारी कार्यालयमा काम गर्न जानेको पुनः श्रम स्वीकृति

काठमाडौं, बैशाख २१-

ओमनको सरकारी निकायमा कार्यरत नेपाली कामदारलाई वैदेशिक रोजगार कार्यालयले पुनः श्रम स्वीकृति नदिँदा बिदामा आएका कामदार रोकिएका छन्

ओमनको रोयल कोर्ट अफियर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमन, मस्कट नगरपालिका लगायत विभिन्न सरकारी निकायमा कार्यरत नेपाली कामदारले पुनः श्रम स्वीकृति नपाएका हुन् यी निकायमा सयभन्दा बढी पुरुष नेपाली कार्यरत छन् उनीहरू ती निकायमा १२ वर्षदेखि

झूठा समाचार फैलाए अव ५ लाख रिंगिट जरिवाना र ६ बर्षसम्म कैद सजाय 

झूठा समाचार फैलाए अव ५ लाख रिंगिट जरिवाना र ६ बर्षसम्म कैद सजाय 

मलेसिया- मलेसियाले झूठा समाचारविरुद्ध नयाँ कानुन लागू गर्ने भएको अघिल्लो साता संसदमा दर्ता भएको यससम्बन्धी एक नयाँ विधेयक मलेसियाली संसदमा सोमबार बहुमतले पारित भएको

आमनिर्वाचन नजिकिदै गर्दा सोमबार विपक्षी दलहरुको फरक मतका बाबजुत उक्त विधेयक पारित भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

अघिल्लो साता संसदमा प्रवेश गराइएको उक्त विधेयकमा मूख्य दुई बुँदाहरु संशोधन गर्दै सोमबार पारित

एजेण्टले गर्ने ठगिको मुद्धा हेर्ने अधिकार स्थानीय तहलाई दिन प्रस्ताव

बाँकेवैदेशिक रोजगारीका नाममा ठगीमा परेका पीडितलाई न्याय दिलाउन स्थानीय तहलाई अधिकार दिने गरी कानुन संशोधनको प्रस्ताव गरिएको

वैदेशिक रोजगारीका क्रममा ठगीका घटनाको उजुरी सुनुवाइ गर्ने अधिकार जिल्लास्थित निकायलाई नहुँदा राजधानी पुग्नुपर्ने बाध्यता मुलुुक संघीयतामा गएपछि स्थानीय निकायले धेरै अधिकार पाएका छन् वैदेशिक रोजगारसम्बन्धी कतिपय मुद्दा स्थानीय सरकारका न्यायिक समितिलाई पनि हेर्न सक्

स्थानीय तहले बैदेशिक रोजगारको विषयमा काम गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

स्थानीय तहले बैदेशिक रोजगारको विषयमा काम गर्नुपर्नेमा जनप्रतिनिधिहरुको जोड

 

कावासोती, चैत्र १५-

जिल्ला तथा स्थानीय तहका सरोकारवालाहरुसंग सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नवलपुर क्षेत्रमा वैदेशिक रोजगारीको अवस्था, समस्या अवका दिनमा स्थानीय तहसंग सहकार्य गर्दै अगाडी बढ्ने विषयमा कार्यक्रममा छलफल भएको थियो

जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाटसुस्ता पूर्व) सामी हेल्भेटासको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा वैदेशि

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...