विदेशमा रकम उठाउँदै तर नेपाल नपठाउँदै

काठमाडौं, मंसिर ५-

विदेशी रेमिट्यान्स कम्पनीहरूले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रूपमा देखा परेको विदेशी रेमिट्यान्स कम्पनीहरूले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रूपमा देखा परेको वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै आएको नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर नेपाल नपठाउने गर्दा ठूलो रकम विदेशमा नै रोकिँदा पनि रेमिट्यान्स आप्रवाहमा कमी आएको हो

 पछिल्ला दिनहरूमा मलेसियाली रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाउने तर नपठाउने गरेपछि नेपाली कम्पनीहरूसँग विवाद बढ्दै गएर केन्द्रीय बैंकसम्म पुगेको पछिल्लो समयमा मलेसियन मेक्स रेमिटले नेपाल पठाउन उठाएको तर नेपाली कम्पनीहरूलाई नपठाएको करिब २३ मिलियन अमेरिकी डलर (करिब अर्ब ५० करोड रुपैयाँ) रहेको तर, यसका लागि मलेसियाली कम्पनी मेक्स रेमिटका प्रतिनिधि नेपाली पक्षले आफनो गल्ती छोप्दै दावी गरेअनुसारको रकम भुक्तानी गर्न बाँकी नरहेको भन्दै नेपाल राष्ट्र बैंक गुहारेका छन् मलेसियाली रेमिट कम्पनी मेक्सले नेपाली पार्टीहरूलाइ धेरै पैसा दिएको भनेर दावीे गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए सम्बन्धित कम्पनीहरू छलफल गरेर मिलाउन भनेका छौं,” विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुखसमेत रहेका उनले भने, “केन्द्रीय बैंकले पनि आफ्नोतर्फबाट आवश्यक कदम चालेको केन्द्रीय बैंकले चालेको कदमको नतिजा केही दिनमा आउने भएकाले अहिले नै अवस्था के हो भन्ने सन्दर्भमा एकिन गर्न नसकिने ढुंगानाको भनाइ उठाएको पैसा सम्बन्धित रेमिट कम्पनीले नेपालमा नपठाएपछि रेमिट्यान्स आप्रवाहमा पनि स्वभाविक रूपमा कमी हुने उनी बताउँछन्

 मलेसियाली कम्पनी मेक्सले नेपाल पठाउनका लागि उठाएको पैसा नपठाएपछि नेपाल राष्ट्र बैंक मलेसियाली केन्द्रीय बैंकले समेत निगरानी सुरु गरेका छन् नेपाल आउनुपर्ने पैसा नआएपछि नेपाली कम्पनीहरूले निरन्तर फलोअप गर्दा कम्पनीले भुक्तानी दिइसकेको दावी गरेपछि समस्या दुवै देशका केन्द्रीय बैंकसम्म पुगेको हो बिहीबार नेपाल आएका मेक्स रेमिटका प्रतिनिधिले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागसहित नेपाल स्थित मेक्ससँग कारोबार गरेको रेमिट कम्पनी तथा बैंकहरूसँग छलफल जारी राखेको आर्थिक वर्ष २०७४-०७५ को सुरुवातदेखि नै रेमिट्यान्स आप्रवाहमा कमी आएको थियो  गत आर्थिक वर्षको साउनमा ५५ अर्ब ५५ करोड मात्र रेमिट्यान्स आएको जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा अर्ब १५ करोड रुपैयाँले थोरै हो अघिल्लो आवको साउनमा ६२ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स आएको थियो त्यसैगरी गत आवको कात्तिक महिनामा करिब अर्ब मंसिरमा अर्ब रुपैयाँ कम रेमिट्यान्स आएको थियो कारोवारबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...