टिपनटापन

कतारमा नेपाली महिलाको शव अलपत्र 

कतारमा नेपाली महिलाको शव अलपत्र 

दोलखा—कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन। वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो। 

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो। तर दुई सा

फेसबुकबाट ठगिंदै नेपाली

फेसबुकबाट ठगिंदै नेपाली

दक्षिण कोरिया- फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “म आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।”

कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (ने

मलेसियामा मोर्चाको बैठक विविध निर्णय सहित सम्पन्न 

क्वालालम्पुर- 

नेकपा (माओवादी) निकटको नेपाली जनप्रगतिशिल मोर्चा, मलेसियाले पार्टीको आठौं महाधिवेशनको लागि आर्थिक संकलन गर्ने र मलेसियाबाट तीनजना प्रतिनिधि पठाउने निर्णय गरेको छ । आइतबार  सम्पन्न भएको मोर्चाको सचिवालय बैठकले आगामी फागुन महिनामा जनयुद्ध दिवस भब्यरुपमा मनाउने निर्णय समेत गरेको छ।

बैठकले नेपालको समकालिन राजनीतिक अवस्था, मलेसियामा नेपालीको हक अधिकार र प्रवासबाटै नेपालका परिवर्तनकारी आन

डिपोर्ट नगर्न आदेश

काठमाडौं, पुष ४

लेबनान अदालतले घरेलु कामदार रोजमाया लिम्बुलाई दुईसातासम्म डिपोर्ट नगर्न सुरक्षा महानिर्देशनालयको कार्यालयलाई आदेश दिएको छ । लेबनान प्रहरीले घरेलु कामदारको हैसियतमा भएका रोजमायाले ‘अधिकारकर्मी’ को भूमिका खेलेको र हाउसमेडलाई भगाएको भन्दै आरोप लगाई पक्राउ गरी नेपाल पठाउन लागेको थियो । उनीभन्दा तीन दिनअघि पक्राउ गरिएको काठमाडौंकी सुशीला (सुजना) रानालाई  डिपोर्ट गरी नेपाल पठाइसकेको छ ।

सुदुर पश्चिम समाज, कतारको अध्यक्षमा शाही

कुमार “अविरल” पन्थी, कतार 

सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहना“ भन्ने नाराका साथ स्थापना कालदेखिसामाजिक सस्थाको रुपमा गठित सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको हो ।

सो अवशरमा सुदुर पश्चिम नेपालका कलाकार गङ्गादत्त गिरि,  महेश नाथ, रि

  • 1
  • 2
Prev Next

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं, मंसीर १३ नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालि…

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

  काठमाडौ, कात्तिक ३ यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।  तालिमको...

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को …

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१  गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण...

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डय…

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

   काठमाडौं, असोज १९   दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन्...

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

सेवा कटौतिको विरोध गर्दै रिले अनसन

झापा, भदौ २२–  खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नपाइने लगायतका माग राख्दै गिरीवन्धु टी ईष्टेट, झापाका श्रमिकले रिले अनसन सुरु गरेका छन् । भदौ २२ गते सुरु भएको अनसन असोज १ गतेसम्म चल्नेछ ।  गत...