टिपनटापन

श्रम सम्झौता नभएका देशम धेरै कामदार 

काठमाडौं - रोजगारदाता र कामदार स्रोत मुलुकबीचको श्रम सम्झौतालाई आप्रवासी कामदारको हक, हित सुनिश्चित गर्ने उपायमध्येको प्रभावकारी मानिन्छ । तर वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली यस्तो देशमा काम गर्छन् जोसँग नेपाल सरकारले श्रम सम्झौता नै गरेको छैन ।

बढी संख्यामा आफ्ना नागरिक काम गर्न जाने मुलुकसँग सरकारले श्रम सम्झौता नगर्दा विदेश गएका अधिकांश नेपाली काम अनुसारको सुविधाबाट वञ्चित छन् । आफ्ना नाग

नेपाली युवतीको गोरो छालामा तस्कारका आँखा 

काठमाडौं - मानव तस्करहरुले नेपालबाट छालासमेत तस्करी गर्ने गरेको सम्बद्ध एक संस्थाले जनाएको छ । महिला वेचविखनविरुद्ध अभियान चलाइरहेको शक्ति समूहले छाला तस्करीको सूचना आएको बताएको छ । उसले बलिउड नायिकाहरुको छाला प्रत्यारोपणका लागि नेपाली युवतीहरुको बेचविखन हुने गरेको सूचना आउन थालेको जनाएको छ ।

काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले नेपाली युवतीको ‘गोरो छाला’को तस

पासपोर्ट अव नयाँ प्रकृयाबाट 

काठमाडौं, मंसिर ७- परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले लाइभ इनरोलमेन्ट सिस्टम (प्रत्यक्ष फारम दर्ता प्रणाली) मार्फत मेसिनले पढ्नसक्ने राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । सोमबार विभागले लाइभ इनरोलमेन्ट सिस्टमबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नाममा पहिलो कूटनीतिक राहदानी जारी गरेको हो ।

मन्त्री थापाले मन्त्रालयमा सोमबार आयोजना गरिएको एक कार्यक्रमबीच उक्त सिस्टम सुरुवात गर्दै

रसायनिक मलको अभाव 

काठमाडौँ,  मङ्सिर ८- धान भित्र्याएर गहुँ लगाउने बेलामा रासायनिक मलको अभाव भएकाले काठमाडौँकै हजारौँ रोपनी जमिन बाँझै बसेको छ ।  धान भित्र्याएपछि गहुँ लगाउन मलको खोजीमा लाग्दा पाउन नसकेपछि खेत बाँझै राख्न बाध्य हुनुपरेको कृषकको गुनासो छ । बूढानीलकण्ठ नगरपालिका–१६ चुनिखेलका रुद्रबहादुर श्रेष्ठ तिहारअघिदेखि मल खोज्दा पनि पाउन नसकेपछि अहिलेसम्म खेत बाँझै रहेको बताउँछन् ।  

विगत वर्षहरुमा चुनिदेवी कृषि

आजदेखि हस्तलिखित राहदानी नचल्ने 

काठमाडौं, मंसिर ७ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी प्रावधान अनुसार आजदेखि हस्तलिखित राहदानी नचल्ने भएको छ । यसअघि आइकाओले हस्तलिखित राहदानी विस्थापित गर्नका लागि मंसिर ७ को म्याद तोकेको थियो । सोही अनुरुप नेपाल सरकारले पनि विभिन्न देशमा कार्यरत नेपालीलाई मेसिन रिडेवल पासपोर्ट बनाउन प्रेरित गरिरहेको थियो । 

सोमवारदेखि हस्तलिखित पासपोर्टका आधारमा कुनै देश जान नसके पनि स्वदेश

  • 1
  • 2
Prev Next

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...