टिपनटापन

कहाँ खर्च भयो खाडीका दुतावासबाट सात करोड ?  

काठमाडौं, भदौ २२- खाडी, मलेसियासहितका सातवटा नेपाली दूतावासले खर्चको वास्तविक हिसाबकिताब देखाउन नसकेपछि करोडौं रूपैयाँ बेरुजु देखिएको छ। 

अत्यधिक नेपाली कामदार जाने मुलुकमा रहेका दूतावासले कामदारको उद्धार, गाडी खरिद, मृत व्यक्तिको शव झिकाउनेलगायतका प्रयोजनमा ठूलो रकम लैजाने तर त्यसको वास्तविक हिसाबकिताब देखाउन नसक्दा सात दूतावासको सात करोडकै हाराहारीमा बेरुजु रहेको हो। कामदारको उद्धार गर्न लगेको र

मोटरसाइकलमा झण्डै ३० किलो चाँदी 

नेपालगञ्ज, भदौ २१- नेपालमा सुन र चाँदीको मूल्य घट्दै गएको बेला पछिल्लो समयमा आएर नेपालगन्ज नाकाबाट भारततर्फ सुन र चाँदीको तस्करी बढेको छ । नेपालगन्जबाट भारततर्फ चोरी निकासी गरेर लैजान लागेको ठूलो परिमाणको चाँदी बाके प्रहरीले पक्राउ गरेपछि सो कुरा पुष्टि भएको हो ।

मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर अवैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले शनिबार राती १२ बजे जमुनाहा क्षेत्रबाट करिब ३० किलो

ति १२ हजार व्यक्ति अव कसरी जाने विदेश ?

काठमाडौं, भदौ १७- सरकारले ६५ वटा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा कामदार पठाउन रोक लगाएपछि जाने तयारीमा रहेका १२ हजार जना अलपत्र परेका छन्। 

भिसा आइसकेका कामदार पठाउन निलम्बनमा परेका म्यानपावर कम्पनीले प्रतिकामदार १५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएकाले सबै प्रक्रिया पूरा गरेर पनि उनीहरू जान नपाएका हुन्। किर्ते कागजपत्र बनाएर कामदार पठाउने ६५ म्यानपावर कम्पनी निलम्बनमा परेका छन्।

भारतीय मजदुरले धानेको नेपालको उद्योग 

नेपालगञ्ज, भदौ २१- बाँके जिल्लामा संचालनमा रहेका अधिकांश इँटा उद्योगहरु भारतीय मजदुरको भरमा चलेका छन् । इँटा उद्योगमा काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय रहेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष प्रकाश शाहले भारतीय मजदुर इँटा बनाउने काममा दक्ष भएकाले उनीहरुलाई बढी प्रयोग गर्ने गरिएको बताएका छन् । उनले एउटा इँटा भट्टामा २ सय दे

घट्दै गरेको रेमिट्यान्सको संकेत

आर्थिक वर्ष २०७१/७२ को एघार महीना (जेठसम्ममा) रेमिट्यान्सको आप्रवाह १२.४ प्रतिशतले बढ्यो। अघिल्लो आर्थिक वर्ष २०७०/७१ को यही अवधिमा २६.४ प्रतिशतले बढेको रेमिट्यान्सको वृद्धिदर जेठमा मात्र एकाएक घटेको भने होइन। गत आर्थिक वर्ष सुरुआतदेखि नै रेमिट्यान्स आश्चर्यजनक रूपमा खुम्चिन थालेको हो। आव २०७०/७१ मा २५ प्रतिशतको रेमिट्यान्सको वृद्धिदर २०७१/७२ को साउनमा ०.८ प्रतिशतमा झ्र्‍यो। चैतमा आइपुग्दा वृद्धिद

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...