टिपनटापन

कति छ आज रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

कति छ आज रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, बैशाख २९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा र विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६४ पैसा छ भनें विक्रि द

मृतकका परिवारलाई एनआरएनएको सहयोग

तान्जानिया- युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ। सीतारामकी श्रीमती जानुका अधिकारी बुढाथोकीको हिमालयन बैंक लिमिटेडमा रहेको खातामा सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग पठाइएको एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाले बताए।

यसअघि एनआरएनए युगान्डाको पहलमा रोजगारदाता कम्पनीले बीस हज

'हामीले पनि भोट हाल्न पाउनु पर्छ'

काठमाडौं- गैरआवासीय नेपालीहरूले स्थानीय तह निर्वाचनमा आफूहरूलाई मताधिकारबाट बञ्चित गराइएको भन्दै ‘नोट चल्ने भोट नचल्ने’ अभियान सुरु गरेका छन् । उनीहरूले चुनावमा आफ्नो मतदान गर्न पाउने अधिकार नभएको भन्दै यो अभियान सुरु गरेको जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष भवन भट्टद्वारा जारी विज्ञप्तिमा आफूहरूले पठाएको रेमिट्यान्सबाट देश सहज रूपमा सञ्चालन भइरहे पनि सही नेतृत्व चुन्ने अवसरब

"हामी त नेपालमा नै कमाउँदै छौं" 

रौतहट – देशका युवाहरू विदेशिने क्रम बढीरहेको बेलामा रौतहटका करिव दर्जन गाउँका किसानहरूले बेमौसमी तरकारी खेतीमार्फत विदैशिक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् । 

झुनखुनवाका मुनिफ मियाँले आफ्नो एक बिगाहा खेतमा नियमित तरकारी खेती गरेर मासिक बीसदेखि तीस हजार रुपैयाँसम्म कमाइरहेको बताउँछन् । तरकारी खेती गरेरै मियाँले ५ छोरा र दुई छोरी हुर्काएका छन् । आफ्नो खेतमा उब्जाएको

तरकारी खेतीले राम्रो आम्दानी 

सिन्धुपाल्चोक, बैशाख १९-

चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुबिन्डेकी दूधलक्ष्मी श्रेष्ठ (४३) गाउँकै अब्बल कृषकमा गनिन्छिन् । घरभन्दा धेरै तलको बेसी खेतमा परम्परागत खेती गर्दै आएकी उनले तीन वर्षदेखि व्यावसायिक कृषि खेतीमा हात हालिन् ।

उनले गहुँ, कोदो, मकैलाई छाडेर अहिले सिजनअनुसारको गोलभेंडा, काँक्रा, प्याज, लसुनलगायतको तरकारी उत्पादनमा जोड दिँदै आएकी छन् । तरकारी खेती गर्ने बेलामा उनलाई कुनै प

  • 1
  • 2
Prev Next

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद…

म सकेसम्म मजदुरको पक्षमा लड्नेछु : साँसद अधिकारी 

  काठमाडौं, कात्तिक ११– व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले अव आउन लागेको यातायात सम्वन्धि ऐनमा मजदुरलाई अन्याय हुने विषय पर्न नदिने प्रतिवद्धता जनाएका छन् । उनले ऐनमा मजदुर विरोधि विषय आउन नदिने आफ्नो...

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालि…

काठमाडौंमा सुरु भयो यातायात मजदुरको तालिम

  काठमाडौ, कात्तिक ३ यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तराष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तराष्ट्रिय यातायात मजदूर महासंघ (आईटिएफ)को आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीतामा ३ दिने तालिम सुरु भएको हो ।  तालिमको...

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को …

'हायर एण्ड फायर' तथा 'नो वर्क नो पे' को विरुद्धमा उत्रियो ट्रेड यूनियन महासंघ 

काठमाडौं, असोज २१  गत हप्ता संसदले पारित गरेर लागु हुने प्रकृयामा रहेको औद्योगिक व्यवसाय ऐनले श्रमिकको अधिकार कुण्ठित गरेको भन्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) त्यसको विरोधमा उत्रिएको छ । महासंघ अध्यक्ष विष्णु रिमालले सो ऐन प्रमाणिकरण...

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डय…

एयरपोर्टका मजदुर आन्दोलनमा, नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा दुई घण्टा घेराउ

   काठमाडौं, असोज १९   दशैं पेश्की पाउनु पर्ने लगायतका माग राख्दै त्रिभुवन विमानस्थलमा कार्यरत श्रमिक आन्दोलनमा उत्रेका छन् । त्रिभुवन विमानस्थलमा कार्यरत ३ सय ५० श्रमिक जिफन्ट आवद्ध युनिट्राभ एयरपोर्ट ईलाका कमिटीको नेतृत्वमा आन्दोलनमा उत्रेका हुन्...