"छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क"

जनकपुरबैशाख ३०-

धनुषाको सदरमुकाम जनकपुरको रामानन्द चोक हुँदै झण्डै / किलोमिटर दक्षिण झरेपछि पुगिन्छ जनकपुर २०, रुपैठा गाउँ घरमा छन् ७२ बर्ष पुगेका राम सिरिठ राम, उनकी श्रीमति जेठो छोरा

रामसिरिठका कान्छो छोरा राजकुमार, कमाउन विदेशिएका छन् झण्डै बर्षअघि मलेसिया गएका उनी बर्षयता परिवारको सम्पर्कमा छैनन भने अनुसारकै काम दाम पाएपनि महिनामै कम्पनी छोडेर हिंडेका राजकुमार बेखवर भए उनलाई खोज्न जाने पैसा समेत छैन परिवारको

जेठो छोरोको विहे भएकै छैन विहे गरेर गएको कान्छो छोरो बेखवर भएपछि माइत गएकी बुहारी घर फर्किइनन् त्यसैले कमाउने जिम्मा यीनै बृद्ध बाबुको काँधमा , घरायसी धन्दाको जिम्मा ७० बर्षिय आमा जलेश्वरी देवीको चटक्कै माया मारेर हराएको छोरो सम्झिंदा पनि मन भक्कानिएर आउँछ यी बृद्धाको उनी भन्छिन् " छोरा, तँ नभएर हामीलाई साह्रै अप्ठ्यारो भएको छोरा के भनेर गइस्, के गरिस् ? छिटो घर फर्कि छोरा बाउ आमाको मुख हेरेर, छिटो आइज ।"

छेउमै बसेका रामसिरिठ भनें श्रीमतिलाई सम्झाउँदै थिए, छोरो एकदिन कसो घर नफर्केला भनेर छोरोलाई सपनामा पनि देखिरहन्छन् उनी उनी भन्छन् " सपनामा देखिरहन्छु कहिले काहिं आफैं मलेसिया पुगेको देख्छु छोरालाई पनि देख्छु मैले श्रीमतिलाई भनेको छु, छोरो एक एकदिन घर आउँछ ।"

राजकुमारको कुनै तस्वीर छैन परिवारसँग भएको नागरिकता हो जसलाई जतनसँग राखेकी छिन् आमा जलेश्वरीले राजकुमार रामलाई तपाईले मलेसियामा कहिं देख्नुभएको की ? अथवा उनका बारेमा तपाईलाई कुनै जानकारी की ?  यदि उनका बारेमा तपार्ईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, धनुषाको फोन नम्वर ०४१ ४२० ६०५ मा खवर गरिदिनु होला

उनका बारेमा निर्माण गरिएको भिडियो हेर्नुहोस्


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...