काठमाडौं । भोटेकोशी, बुढीगण्डकी लगायतका चट्टानी पहिरो र बाढी पछिको पुननिर्माण र प्रभावितहरुको पुनस्र्थापनामा तीनवटै तहका सरकारहरुले एकीकृत रुपमा काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र नेपालको उत्तरी क्षेत्र तथा चीनया भूगोलमा रहेका हिमतालहरु जुनसुकै समयमा विष्फोट हुने खतरामा वृद्धि भएको भन्दै अव नेपालले सोहि अनुरुप बस्ती व्यवस्थापनमा ध्यान […]
© 2026, All rights reserved to देश परदेश